हङकङको २० औँ वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने

बेइजिङ । चिनियाँ राष्ट्रपति सि जिनपिङ यही जुन २९ देखि जुलाई १ तारिखसम्म हङ्कङमा रहनुहुने भएको छ । उहाँले यसैहप्ता हङ्कङ भ्रमण गर्न लाग्नुभएको चिनियाँ समाचारमाध्यमहरुले आइतबार जनाएका छन् । हङकङ सहर बेलायतले चीनलाई हस्तान्तरण गरेको वार्षिकोत्सवका अवसरमा उहाँ त्यहाँ जान लाग्नुभएको चिनियाँ सरकारी समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ । आगामी हप्ता सो हस्तान्तरणको … Continue reading हङकङको २० औँ वार्षिक समारोहमा राष्ट्रपति सि सहभागी हुने